भजनसंग्रह 123
123
कृपाको लागि प्रार्थना
1हे परमप्रभु! माथि स्वर्गमा, जहाँ तपाईंले राज्य गर्नुहुन्छ,
त्यहाँ म तपाईंतिर आफ्ना आँखा उचाल्दछु।
2जसरी चाकर आफ्ना मालिकमाथि भर पर्दछ
वा चाकर्नी आफ्नी मालिकनीमाथि भर पर्दछे,
त्यसरी नै हे परमप्रभु हाम्रा परमेश्वर,
तपाईंले हामीलाई कृपा देखाउञ्जेलसम्म
हामी तपाईंलाई हेरिरहनेछौं।
3हामीमाथि कृपालु हुनुहोस्, हे परमप्रभु, कृपालु हुनुहोस्,
हामीलाई अति नै हेला गरिएको छ।
4धेरै दिनदेखि हामीलाई धनीहरूले खिसी गरेका छन्
र सताउने अहङ्कारीहरूले हेला गरेका छन्।
Currently Selected:
भजनसंग्रह 123: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.