भजनसंग्रह 122
122
यरूशलेमको प्रशंसा
1तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं”
भन्दा म खुसी भएँ
2र अहिले हामी यहाँ
यरूशलेमको ढोकाभित्र खडा छौं।
3सुन्दर प्रकारले मिलाएर
यरूशलेम सहर बनिएको छ।
4सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार,
परमप्रभुलाई धन्यवाद चढाउन यहीँ आउँछन्।
5इस्राएलका राजाहरू आफ्ना प्रजाको न्याय गर्न यहीँ बस्थे।
6यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:
“तिमीलाई प्रेम गर्नेहरूको उन्नति होस्।
7तिम्रा पर्खालहरूभित्र शान्ति रहोस्
र राजदरबारहरूभित्र कुशल रहोस्।”
8मेरा साथी र कुटुम्बहरूको खातिर
म यरूशलेमलाई भन्दछु, “तिमीलाई शान्ति होस्!”
9परमप्रभु हाम्रा परमेश्वरको भवनको खातिर
म तिम्रो कल्याणको लागि प्रार्थना गर्दछु।
Currently Selected:
भजनसंग्रह 122: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.