YouVersion Logo
Search Icon

२ कोरिन्थी 5:18-19

२ कोरिन्थी 5:18-19 सरल नेपाली

यी सब गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्‍टमा भएर परमेश्‍वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्‍थ्‍यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्‍वरले राख्‍नुभएको छैन। परमेश्‍वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्‍छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ।