1
लुका 22:42
जुम्ली
JUML
“हे बाबा, तुम्मो इच्छ्या भयापछि, यइ दुखको बटुको मुबाट हटाइदेउ। तर मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या पुरा होस्।”
Compare
Explore लुका 22:42
2
लुका 22:32
तर मोइले तुम्मो बिसास कमजोर नहोस् भुनि तुम्मो निम्ति प्रार्थना गर्या, र फेरि तुमि मोइति फर्क्यापछि तुम्मा भाइहरुकन बिसासमै भरिला गराउ।”
Explore लुका 22:32
3
लुका 22:19
अनि इसुले रोटो ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइ भाँच्यार तिनुहरुकन दिनै यइथो भुन्या, “यइ तुमिहरुका निम्ति दिया मेरो हड हो। मेरो स्हुम्जाउनिमै यइ गन्न्या गर।”
Explore लुका 22:19
4
लुका 22:20
तेइथै गरि खाइ स्हक्यापछि इसुले बटुको ल्हियार भुन्या, “यइ बटुको तुमिहरुका निम्ति बगाया मेरो रगतमै परमेसोरले बनाया नौलो बाचा हो।
Explore लुका 22:20
5
लुका 22:44
अनि जात्ति दुखि भयार झन मस्तै प्रार्थना गर्या, र इसुका पसिना ठुल्ठुला रगतका थोप्ला जस्तै भुइँमै छत्तिरया छिया।
Explore लुका 22:44
6
लुका 22:26
तर तुमिहरु यइता नहोउ। तुमिहरुमद्दि जो स्हबै भुन्दा ठुलो हुन खोज्छ, तेइ स्हबै भुन्दा नानो हुनुपड्छ, र अगुवा हुन्याले कमारा जस्तो हुनुपड्छ।
Explore लुका 22:26
7
लुका 22:34
तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
Explore लुका 22:34