1
प्रेरित 16:31
जुम्ली
JUML
तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”
Compare
Explore प्रेरित 16:31
2
प्रेरित 16:25-26
अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया। तेइबेलै एक्कासि ठुलो भुइँचालो आयो। तब झ्यालखानका जगहरु हल्याया, स्हबै धेला उग्ड्या र कैदिहरुकन बान्या स्हाङ्लाहरु फुक्या।
Explore प्रेरित 16:25-26
3
प्रेरित 16:30
अनि हाकिमले पावल र सिलासकन बाइर ल्याइ भुन्यो, “मुक्ति पाउन मोइले क्या गन्नु पड्छ?”
Explore प्रेरित 16:30
4
प्रेरित 16:27-28
अनि झ्यालखानका हाकिम ढुल्याबाट ब्युँज्या। तेइबेला स्हबै धेलाहरु उग्ड्या देख्यार स्हबै कैदिहरु भागिगया स्हुचि आपै काटियर मन्नाबिअ तरबार गाड्या। यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”
Explore प्रेरित 16:27-28