1
प्रेरित 15:11
जुम्ली
JUML
तर हामि बिसास गद्दाछौं, इसु प्रभुको अनुग्रबाट हामिले उद्दार पायाछौं, जस्हरि तिनुहरुले पुनि पाया छुन्।”
Compare
Explore प्रेरित 15:11
2
प्रेरित 15:8-9
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया। परमेसोरले अरु जातिका मान्ठहरु र यहुदिहरु कैकन छुट्याउदैनुन् अनि तिनुहरुले इसुमै बिसास गर्या हुनाले तिनुहरुको हिर्दया स्हुद्दा पाडि दिया।
Explore प्रेरित 15:8-9