1
प्रेरित 17:27
जुम्ली
JUML
मान्ठहरुले परमेसोरकन खोजुन् र उनु को हुन् भुनि खोजेर फेला पाड्न स्हकुन् भुनि तिनुले यइथो गर्या हुन्। तर पुनि परमेसोर हामि स्हबैबाट टाडा नाइ।
Compare
Explore प्रेरित 17:27
2
प्रेरित 17:26
परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया।
Explore प्रेरित 17:26
3
प्रेरित 17:24
परमेसोरले यइ सुन्सार र नेइ भया स्हबै चिज बुनाया। तिँ नै सोर्ग र धत्तिका मालिक भया हुनाले हातले स्हज्या मुन्दिरमै बैथैनुन्।
Explore प्रेरित 17:24
4
प्रेरित 17:31
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”
Explore प्रेरित 17:31
5
प्रेरित 17:29
“यइथै हामि परमेसोरका स्हुन्तान भया हुनाले, हामिले परमेसोरकन मान्ठका मुनले स्हुच्या र हातले बुनाया सुन, चाँदि र ढुङ्गाका मुत्ति जैथा स्हुम्जुनु हुँदैन।
Explore प्रेरित 17:29