1
२ तिमोथी 2:15
डोटेली नयाँ करार
DTYNT
तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ।
Compare
Explore २ तिमोथी 2:15
2
२ तिमोथी 2:22
तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।
Explore २ तिमोथी 2:22
3
२ तिमोथी 2:24
प्रभुको सेवक झगडालु हुनु हुनइन, तर उ हरेक सित दयालु, परमेश्वरको बचन ठीकसित सिकाउन सक्द्या रे मान्सनसित सहनशील हुनु पणन्छ।
Explore २ तिमोथी 2:24
4
२ तिमोथी 2:13
याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।
Explore २ तिमोथी 2:13
5
२ तिमोथी 2:25
हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन
Explore २ तिमोथी 2:25
6
२ तिमोथी 2:16
परमेश्वरलाइ श्रद्धा नधेकाउन्या रे मुल्यहिन कुरणीलाइ जन सुण। क्याकि इसा कुरणीले मान्सनलाइ परमेश्वर बठेइ टाडा अरन्छ।
Explore २ तिमोथी 2:16