1
१ कोरिन्थी 5:11
डोटेली नयाँ करार
DTYNT
तर इसा मान्सनको संगत जन अर्या भणबर मइले तमनलाइ लेख्या, जइले आफइलाइ बिश्वासि हु भणि भणन्छ, तर साच्ची जो व्यभिचारि, अथवा लोपारि, अथवा मुर्तिपुजक, अथवा निन्दा अद्द्या, अथवा दराहा, अथवा ठग हो। तसा मान्ससित त खानाइ लगइ बसउ जन।
Compare
Explore १ कोरिन्थी 5:11
2
१ कोरिन्थी 5:7
यहुदि मान्सनले निस्तार काजबार माण्ना हइ पइल्ली घर बठेइ खमिर निकाल्या जसेरि, तमनले लगइ तइ अनैतिक मान्सलाइ तमरा बिच बठेइ निकाल्लु पणन्छ। तब तमन तइ रोटा जसा हुन्या हो जइमि खमिर हुनइन। तमन तइ समुहका बिश्वासिन हुन्या हौ, जइमि इसो कोइ मान्स हुन्या होइन, जइले जाणी जाणिबर पाप अरन्छ। क्याकि जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तब परमेश्वरले तमनलाइ भितर बठेइ सुद्द बनायो। क्याकि ख्रीष्ट हामलाइ हामरा पाप बठेइ छुटकारा दिनाइ मर्या, रे उन निस्तार काजबारका बेला यहुदि मान्सनले बलि अद्द्या पाठो जसाइ हुन।
Explore १ कोरिन्थी 5:7
3
१ कोरिन्थी 5:12-13
क्याकि ख्रीष्टमी बिश्वास अद्द्या मान्सनको न्याय अददु मेरो जिम्मेवारी होइन। तर पक्कालगइ तमनले तमरा मण्डलिका बिश्वासिलाइ हकाद्दु पणन्छ। क्याकि ख्रीष्टमी बिश्वास अद्द्या मान्सनको न्याय परमेश्वरले अद्द्या हुन। तर जसेरि पबित्र सास्त्रमि लेखिया छ, “अनैतिक मान्सलाइ तमनले आफना समुहमी सहभागी हुन जन दिय।”
Explore १ कोरिन्थी 5:12-13