1
हितोपदेश 7:2-3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख। तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।
Compare
Explore हितोपदेश 7:2-3
2
हितोपदेश 7:1
हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख।
Explore हितोपदेश 7:1
3
हितोपदेश 7:5
तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।
Explore हितोपदेश 7:5