1
हितोपदेश 8:35
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
Compare
Explore हितोपदेश 8:35
2
हितोपदेश 8:13
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
Explore हितोपदेश 8:13
3
हितोपदेश 8:10-11
मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
Explore हितोपदेश 8:10-11