1
भजनसंग्रह 82:6
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मैले भनें, ‘तिमीहरू देवहरू हौ। तिमीहरू सबै जना सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
Compare
Explore भजनसंग्रह 82:6
2
भजनसंग्रह 82:3
दरिद्र र टुहुरा-टुहुरीहरूको हकको रक्षा गर, अभावमा परेका र असहायहरूसँग न्यायसंगत काम गर।
Explore भजनसंग्रह 82:3
3
भजनसंग्रह 82:4
दुष्टहरूको शक्तिदेखि तिनीहरूको उद्धार गर।
Explore भजनसंग्रह 82:4
4
भजनसंग्रह 82:8
हे परमेश्वर, आउनुहोस् र संसारमाथि राज्य गर्नुहोस्, सबै जातिहरू तपाईंका हुन्।
Explore भजनसंग्रह 82:8
Home
Bible
Plans
Videos