1
भजनसंग्रह 81:10
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्यायो। तिमीहरूका मुख खोल र म तिमीहरूलाई खुवाउनेछु।
Compare
Explore भजनसंग्रह 81:10
2
भजनसंग्रह 81:13-14
मेरा प्रजाले मेरो कुरा सुनून्, र मेरा आज्ञा मानून् भनी मेरो कत्रो इच्छा छ! मैले चाँडै तिनीहरूका शत्रुहरूलाई हराउनेथिएँ र विजय गर्नेथिएँ।
Explore भजनसंग्रह 81:13-14
Home
Bible
Plans
Videos