1
भजनसंग्रह 6:9
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ।
Compare
Explore भजनसंग्रह 6:9
2
भजनसंग्रह 6:2
ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ।
Explore भजनसंग्रह 6:2
3
भजनसंग्रह 6:8
हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ।
Explore भजनसंग्रह 6:8
4
भजनसंग्रह 6:4
मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्।
Explore भजनसंग्रह 6:4