1
भजनसंग्रह 5:12
नेपाली नयाँ संशोधित संस्करण
NNRV
किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ, ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
Compare
Explore भजनसंग्रह 5:12
2
भजनसंग्रह 5:3
हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु।
Explore भजनसंग्रह 5:3
3
भजनसंग्रह 5:11
तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्, र तिनीहरू सधैँ हर्षले गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
Explore भजनसंग्रह 5:11
4
भजनसंग्रह 5:8
हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईंको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्।
Explore भजनसंग्रह 5:8
5
भजनसंग्रह 5:2
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।
Explore भजनसंग्रह 5:2