इस्राएल र चर्चनमूना

सातौँदिन –साराइस्राएल बचाइनेछ
पावलले व्याख्या गरेका छन् कि ख्रीष्टियनहरूकारूपमा हाम्रो काम इस्राएलमाईर्ष्याउत्पन्न गराउनु हो, ताकि तिनीहरू हाम्रामसिह येशू र एक अर्काप्रतिको हाम्रो प्रेमको ईर्ष्यालुबनुन्।दुर्भाग्यवश, हामीले यसको विपरीतकामगरेका छौं।मुख्यरूपमाख्रीष्टियनहरूको मनोवृत्तिकोकारणनैधेरै यहूदीहरू येशूको बारेमा केहीपनिसुन्न चाहँदैनन्।
यस्तो देखिन्छ कि इस्राएलको बारेमाचर्चअसफल बनाएको छ तर परमेश्वरले आफ्ना मानिसहरूलाईत्याग्नुहुनेछैन।उहाँले आफ्नो प्रेम, अनुग्रह र विश्वासयोग्यताको कारण आफ्ना सबै मानिसहरूलाई बचाउनुहुनेछ।जब परमप्रभुले इस्राएललाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ, यसको अर्थ संसारको लागि ठूलो आशिष्हुनेछ।अब्राहामलाई उनमा पृथ्वीका सबै मानिसहरूलेआशिष् पाउनेछन् भनी दिइएको प्रतिज्ञा येशूको बलिदानभन्दा बाहिर पनि फैलिएको छ !
अद्भुतथोकहरूलेअझै पनि हामीलाई पर्खिरहेका छन् !
आफ्ना मानिसहरूलाई नत्याग्नुभएकोमा परमेश्वरलाई धन्यवाददिनुहोस्।पहिले पनि त्याग्नुभएन, अहिलेपनि त्याग्नुभएन, कहिल्यैत्याग्नुहुन्न!
के तपाईं इस्राएलको लागि परमेश्वरको योजनाको बारेमा थप जान्न चाहनुहुन्छ ? इस्राएलको बारेमा हाम्रा अन्य पठन योजनाहरू हेर्नुहोस् !
धर्मशास्त्र
यस योजनाको बारेमा

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
