इस्राएल र चर्चनमूना

पाँचौँदिन -इस्राएललाई तुच्छ नठान्नुहोस्
घमण्डी भएर यहूदीजातिलाई नहोच्याउनपावलले हामीलाई चेताउनी दिन्छन्।चर्चले त्यो चेताउनी सुनेन।चर्चको इतिहासको सुरुवाततिरैयस्तो धारणाबनेकोथियो कि इस्राएलका मानिसहरूलाई परमेश्वरलेइन्कार गर्नुभएको थियो किनभने यहूदीहरूले येशूलाईक्रुसमा टाँगेका थिएभनिन्थ्यो।यस दृष्टिकोणको कारण शताब्दीयौंदेखि यहूदीहरू विरुद्ध भयानक अपराधहरू गरिए।
अनि पावललेनिकैस्पष्ट रूपमा लेखेका छन्कि परमेश्वरले आफ्ना मानिसहरूलाई बिल्कुलैइन्कार गर्नुभएको थिएन !कियेशू आफैंलेक्रुसको बाटो रोज्नुभयो।अनिजब उहाँक्रुसमा टाँगिनुभएको थियो, उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो: "हे पिता,यिनीहरूलाई क्षमा गर्नुहोस्,किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।"
प्रभु येशूले दोष दिनुहुन्न, तर हामी सबैकोनिम्तिप्रेमको कारणमर्नुभयो र फेरि जीवित हुनुभयो।
आज प्रार्थना गर्नुहोस् कि हाम्रो समयमा पनि चर्चमा रहेको सबैप्रकारकायहूदी-विरोधी भावना र इस्राएलको बारेकाअन्य सबै गलत विचारहरू हटुन्।
धर्मशास्त्र
यस योजनाको बारेमा

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
