इस्राएल र चर्चनमूना

इस्राएल र चर्च

दिन 2 को 7

दोस्रोदिन – अब्राहामको आशिषमा सहभागी हुनु

हिजो हामीले पढ्यौं कि प्रभु येशूको छुटकाराको काम अघि, हामी 'विराना', 'अन्यजाति' र 'खतना नगरिएका' थियौं।येशूले यहूदी र अन्यजातिहरूबिचको विभाजनलाई हटाउनुभयो।अब यहूदी रगैरयहूदीदुवैलेस्वर्गमा हुनुहुने पिताकहाँ पहुँचपाएकाछन् ।

येशूको बलिदानमासहभागीलिएर, हामीगैरयहूदीहरू पनि परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको आशिष्‌मासहभागी बन्छौं!उनीयहूदी मानिसहरूका कुलपिता हुन्।परमेश्वरले उनीसँग र उनका सन्तानसँग अनन्त करार बाँध्नुभयो।अब्राहाम र उनका सन्तानहरू मार्फत, सम्पूर्ण संसारका सबै पुस्ताहरूले पनि आशिष् पाउनेछन्।

प्रभु येशूको काममैत्यो प्रतिज्ञाको पूरा हुन्छ! उहाँको पुनरुत्थानद्वारा सबै मानिसहरूले परमेश्वरको आशिषमासहभागी बन्नसक्छन्।

हाम्रो आशा छ कि इस्राएल हाम्रो लागिआशिष् छ र अझै धेरैआशिष् बन्नेछभन्ने बारेमा धेरैतपाईले अझैधेरै जान्नुहुनेछ।

येशूको बलिदानको लागिअनिगैरयहूदीहरूको रूपमा पनि हामी परमेश्वरको आशिषमासहभागी बन्नसक्षम भएका लागिआजधन्यवाद दिनुहोस्

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र चर्च

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org

सम्बन्धित भक्त्ति पाठहरू