इस्राएल र चर्चनमूना

इस्राएल र चर्च

दिन 6 को 7

छैटौँदिन – हामीलेइस्राएललाई प्रतिस्थापन गरेका छैनौं

लामो समयदेखि, ईसाईहरूले दाबी गर्दै आएका छन् कि परमेश्वरको जनको रूपमा चर्चले इस्राएलको स्थान लिएको छ।परमेश्वरका करार र प्रतिज्ञाहरूइस्राएलबाट ईसाई चर्चमा सरेका छन् भन्नेमानिन्छ।

यो विचारलाई 'प्रतिस्थापनको,ईश्वरशास्त्र' भनिन्छ।यस दृष्टिकोण अनुसार,इस्राएलर यहूदी जनताको अब कुनै महत्त्व छैन।

यो एउटा अनौठो विचार हो, किनकि बाइबलमा कतै पनि परमेश्वरले आफ्नो करार तोड्नुभएको छ भनेको छैन।योविचारपरमेश्वर सधैं विश्वासयोग्य हुनुहुन्छभन्नेबाइबलीय सन्देशसँग पनि मेल खाँदैन।प्रतिस्थापनकोईश्वरशास्त्रले यहूदी र ईसाईहरूबिचको सम्बन्धलाईहानि पुर्याएको छअनियो सिद्धान्तलाई धारण गरेर, हामीले चर्चको रूपमा वास्तवमा यहूदीहरूलाई येशूबाट अझ टाढाबनाएकाछौं।

यस पठन योजनामा तपाईंले पत्ता लगाउनुभएझैं, चर्च इस्राएलसँग घनिष्टरूपमा जोडिएको छ।परमेश्वरआफूलेप्रतिज्ञा गर्नुभएको कुरामा सधैं विश्वासयोग्यरहनुहुन्छ।यो कुरा इस्राएल र चर्च दुवैमा लागू हुन्छ।त्यसैले आउनुहोस्, हामी उहाँको अनन्त प्रेम र विश्वासयोग्यताको लागि परमेश्वरलाई धन्यवाद दिऔं र उहाँको उपासना गरौं।

विचार गर्नका लागि केही कुराःहामीलेप्रतिस्थापनकोईश्वरशास्त्रका गल्तीहरूलाई कसरी सच्याउन सक्छौं?

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र चर्च

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org

सम्बन्धित भक्त्ति पाठहरू