इस्राएलसँग परमेश्वरको उद्देश्यनमूना

छैटौँदिन - सबै राष्ट्रहरू
यो लगभग भविष्यको काल्पनिक दर्शन जस्तो देखिन्छ, तर इस्राएलको लागि यो योजनाले अन्ततः कहाँ डोऱ्याउनेछभन्ने कुरायी पदहरूमा बाइबलले हामीलाई देखाउँछ।सृष्टिको हरेक पक्षमायो पूरा हुनेछ।
संसारलेबुझ्नेछकि परमेश्वरको वचन सत्य छ।राष्ट्रहरू यरूशलेममा ओइरिएर आउनेछन् किनभने त्यहाँ परमेश्वरको वचन छ।तिनीहरूलेउहाँका मार्गहरू सिक्न चाहने छन्।जकरिया लेख्छन् कि त्यस समयमा इस्राएलले मानिसहरूलाई परमेश्वरकहाँ ल्याउनेविशेषअवसर पाउनेछ।मानिसहरूले यहूदीहरूको पोशाक पक्रेर पछ्याउनेछन्, किनभने तिनीहरूले जान्नेछन् कि परमेश्वरउनीहरूसँग हुनुहुन्छ।
यसले कहाँ पुर्याउँछभन्नेबारेयशैयाले पनि थपबताएका छन्।यदि संसार परमेश्वरको मार्गमा हिँड्यो भने, युद्धहरू हुनेछैनन्।युद्धका औजारहरू कृषि औजारमा परिणत हुनेछन्।दुष्टतालाई असलमा परिणत गरिनेछ।हामी मानवको रूपमा अहिले एकअर्कासँग लड्न खर्च गर्ने सबै ऊर्जा, हामी एकअर्कालाईप्रेम गर्नमा लगाउनेछौं !
अन्ततः सबै सृष्टि, स्वर्ग र पृथ्वी, नयाँ हुनेछन्।सबै दुष्टता, सबै कुरा जुन
परमेश्वर र मानिसहरूबिचविभाजनगराउने सबै थोकहट्नेछ, र परमेश्वर आफैं मानिसहरू माझ बास गर्नुहुनेछ।कस्तोसुन्दर भविष्य!
यो अद्भुतभविष्यकोलागि आज परमेश्वरलाई धन्यवाद दिनुहोस् र सबै कुरा नयाँ बनाउनुहुने मसिहको आगमनको लागि प्रार्थना गर्नुहोस्।
विगत छ दिनमा तपाईंले इस्राएलसँगको परमेश्वरको उद्देश्यको बारेमा पढ्नुभएको छ।के तपाईं इस्राएल र चर्चबिचको सम्बन्धको बारेमा उत्सुक हुनुहुन्छ?इस्राएल र चर्चपठन योजनापछ्याउनुहोस् !
धर्मशास्त्र
यस योजनाको बारेमा

जब तपाईं बाइबल पढ्नुहुन्छ, यो कुरालाई बेवास्ता गर्न असम्भव छ कि यस संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थान छ । तर त्यो योजना वास्तवमा के हो ? इस्राएलसँग परमेश्वरको उद्देश्य के हो ? के यो जातिको इतिहास येशू ख्रीष्टको जन्मको जटिल प्रस्तावना मात्र हो र अरू केही होइन ? वा हामी इस्राएलबाट अझ बढी आशा गर्न सक्छौं ? यो पठन योजना मार्फत यी प्रश्नका जबाफहरू पत्ता लगाउन हामीसँग सामेल हुनुहोस् !
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्राएलसँग परमेश्वरको उद्देश्य
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ख्रीष्टको अनुसरण गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना
