जकरिया 8:22-23

जकरिया 8:22-23 NNRV

धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान्‌ परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्‌।” सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्‍नेहरूमध्‍येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ’।”