इस्राएल र यहूदी जातिप्रति घृणानमूना

छैटौँ दिन – इस्राएललाई आशिष्दिनु
हालैका दिनहरूमा तपाईंले इस्राएलप्रतिको घृणाको बारेमा धेरै पढ्नुभएको छ।आज म इस्राएललाई आशिष्दिने बारेमा कुरा गर्न चाहन्छु।इतिहासको सुरुमा, परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको थियो कि जसले इस्राएललाई आशिष्दिन्छ उसले आशिष्पाउनेछ।यसको विपरीत: जसले इस्राएललाई सराप्छ उसले श्राप पाउनेछ।यो सिद्धान्तसदाकालको लागिछ र इतिहासभरि देख्न सकिन्छ।यहूदी मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्ने धेरै सभ्यता, राष्ट्र र राज्यहरू छन्: प्राचीनमिश्रदेश; पलिश्तीहरू; अश्शूर, बेबिलोनी, फारसी,ग्रिक, रोमीर बाइजान्टिन साम्राज्यहरू; क्रुसेडरहरू; स्पेनी साम्राज्य; नात्सीजर्मनी र सोभियत संघ।अब तिनीहरूको शक्तिमा केकतिबाँकी छत? केही पनि छैन।तिनीहरू सबै गायब भएका छन्।
अरूराष्ट्रहरूमाझ यहूदीहरू नगण्य छन्, तर सर्वोच्च स्वर्गमा तिनीहरूकाएक मित्रहुनुहुन्छ।त्यसैले इस्राएललाई सराप्नु भन्दा आशिष्दिनुउत्तमहो।तर कसरी ? सबैभन्दा पहिले, मलाई लाग्छ कि यो बुझ्नुअसल हुनेछ किपरमेश्वरका मानिसहरूप्रतिको घृणाको मूलमापरमेश्वरप्रतिको घृणाछ।जब तपाईंलेत्योकुरा बुझ्नुहुन्छ, तपाईंले बुझ्नुहुन्छ कि परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँका मानिसहरूलाईपनिप्रेम गर्नु हो।अनि, आफ्ना सबै छिमेकीहरूलाई प्रेम गर्नु भनेको परमेश्वरप्रति तपाईंको प्रेमको संकेत हो !
मलाई लाग्छ इस्राएललाई आशिष्दिने कामतब सुरु हुन्छ जब हामी हाम्रो "ख्रीष्टियनघमण्ड" त्याग्छौं र इस्राएलबारेपरमेश्वरको योजनालाई स्वीकार गर्छौं।त्यसपछि? त्यो तपाईं र परमेश्वरबिचको कुरा हो।तपाईंलेइस्राएललाई कसरी आशिष्दिन सक्नुहुन्छभनीउहाँलाई सोध्नुहोस्।चाहे त्यो आर्थिक सहयोग, स्वयंसेवा, यहूदी विरोधीमतकोविरुद्धमा उभिनेकाम, वा इस्राएलको लागि प्रार्थना गर्नेकाम मात्रैद्वारा किन नहोस्,किनिक प्रार्थनाधेरै महत्त्वपूर्णछ ।किनकि जसले इस्राएललाई आशिष्दिन्छ उसले परमेश्वरको आशिष प्राप्तगर्न सक्छ !
आजयोप्रार्थना गर्नुहोस्: परमप्रभु परमेश्वर, तपाईं इस्राएलका शक्तिशालीजनहुनुहुन्छ।तपाईंले इतिहासभरि यो कुरा देखाउनुभएको छ।तपाईंका मानिसहरूलाई सराप्नेहरू पतन भएका छन्।इस्राएललाई आशीर्वाद दिन मलाई मद्दत गर्नुहोस्।तिनीहरूको नजिक रहनुहोस् र तिनीहरूलाई सबैजोखिमहरूबाटबचाउनुहोस्।आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
