प्रेरित 6
6
सात जुना सेबकहरुकन छान्या
1तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्याहरुका बिरोदमै ग्रिक भासा बोल्ल्या यहुदिहरुले गनगन गर्या। क्यानभुन्या बाद्दिनैको खान्या कुडा बाँड्दा तिनुहरुकि बिदुआहरुकन वास्ता गद्दा छियानुन् भुन्न्या ग्रिक भासा बोल्ल्या यहुदिहरुको भुनाइ छियो। 2तब बार मुख्य चेलाहरुले अरु स्हबै चेलाहरुकन घोइर्यायार भुन्या, “परमेसोरको बचन प्रचार गन्न छोडेर ख्वाउन्या प्याउन्या सेबा गन्न हामिकन राम्मो हुनैन। 3यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ। 4तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
5मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या। 6तिनुहरुले यिँ मान्ठहरुकन मुख्य चेलाहरुका अगाडि ल्यायर चेलाहरुले तिनुहरुमाथि आम्ना हात राखि प्रार्थना गर्या।
7यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
स्तिफनसको पक्डाउ
8स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या। 9तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या। 10स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्। 11तब तिनुहरुले गुप्तमै मान्ठहरुकन उस्काइ यइथो भुन्न लाया, “यइ मान्ठले मोसा र परमेसोरका बिरुद्दमै बोल्या हामिले स्हुन्यौं।” 12तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया। 13अनि तिनुहरुले स्तिफनसका बार्यामै झुटा स्हाँचि दिन्याहरुले यइथो भुन्या, “यइ मान्ठले जैलेपुनि पबित्त मुन्दिर र मोसाले दिया अइनको बिरोद गद्दोछ। 14क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’” 15तेइबेला ठुला सबामै बस्या तिँ स्हबैले स्तिफनसकन हेर्यार, र तेइको उनार सोर्गका रैबार्या जैथै देख्या।
اکنون انتخاب شده:
प्रेरित 6: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: