प्रेरित 27
27
पावल रोममै गया
1हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया। 2अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्दरगाहरु#२७:२ बन्दरगायइ एक किसिमको पानि झाँजकन अड्याउन्या या रोक्न्या ठौर हो यइकन बन्दरगा भुन्दाछुन् हुनै जान्या एक पानिझाँजमै चडेर हामि बाटो लाग्यौं। र अरिस्तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्ठ पुनि हामिस्हात छिया। 3भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर#२७:३ लङ्गर पानिझाँजकन पानिमै अड्याउनको निम्ति स्हाँङ्लामै झुँडाइ तल स्हम्म पुग्न्या गरि फालिन्या एक किसिमको फलाम। हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया। 4ताँइबाट पानिझाँज फेरि समुन्द्रतिर लाग्यो, र बयाल चल्या हुनाले हामि साइप्रस टापुको आड लागिकन गयौं। 5किलिकिया र पामफिया पारिपट्टिको समुन्द्रमै पुग्यापछि, हामि लुकिया सहरको माइराम भुन्न्या ठौर आयौं। 6ताँइ अलेक्जेन्ड्रिया सहरबाट इटालिया देसमै जान्या एक पानिझाँज फेला पाडेर कप्तानले हामिकन तेइमै चडाइदिया।
7मथ्थै दिनस्हम्म स्हैतै स्हैतै गरि बल्ल क्निडस सहरस्हम्म आयौं र बयालले अझ अगाडि जान नदिया हुनाले क्रेट भुन्न्या टापुको आड ल्हियर हामि सालमोने भुन्न्या ठौरा छेउछाउ भैइकन गयौँ। 8दुख गद्दै टापुको छेउछाउ भैइ हामि राम्मो बन्दरगा भुनिन्या ठौरमै आयौँ। ताँइबाट लासिया सहर नजिकै छियो।
9सुमय मथ्थै गैस्हक्या छियो। समुन्द्रको बाटो पुनि भेइलाग्दो भया छियो, पछ्तापको बत्त बैन्या सुमय गैइ स्हक्या हुनाले, पावलले तिनुहरुकन यइथो भुन्दै स्हुम्जाया, 10“स्हात्यौं, हामि अइले पानिझाँज चडि नेइबाट गयौं भुन्या एकै पानिझाँज र मालसामानको मात्तै हैन, तर हाम्मो जिउ ज्यानस्हुम्म अप्ठारो र नोक्सानि हुन्छ कि भुन्न्या मुकन लाग्या छ।” 11तर कप्तानले पावलको कुडा भुन्दा पुनि पानिझाँज चलाउन्या र झाँजको मालिकले भुन्या कुडा पत्याया। 12यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
समुन्द्रमै आँदि
13जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया। 14तर केइ सुमयपछि तेइ टापुबाट ठुलो आँदिेबेरि आयो। तेइ उत्तर पुर्बि भुन्न्या तुफान#२७:१४ तुफान यइ एक किसिमको ठुलो जोरले चल्न्या बयाल हुरि बतास हो, खास गरि यइ समुन्द्रमै आउन्या गद्दोछ छियो। 15जब झाँजकन आँदिले हल्लायापछि, आँदिको अगाडि हाम्मो केइ लाग्योन, र हामिले तेइकन जाँ जान्छ जाओस् भुनेर छोडिदियौं। 16क्लौडा भुन्न्या एक नानो टापुको आडमै पुग्यापछि हामिले मुस्किलले झाँजको पछाडि बान्या ज्यान बचाउन्या नाउकन जगाउन स्हक्यौं। 17तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्दै ल्याया, र लिबियाको छाइलतिर बालुमै डुब्बछकि भुन्न्या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्न लाग्यो। 18तेइ भेइ लाग्न्या आँदिले हामिहरुकन जात्तिगरि मच्चाउन लाग्यो, अनि भोलिपल्ट तिनुहरुले झाँजका मालसामान फाल्ल लाग्या। 19अनि तेर्स्हो दिन तिनुहरुले आम्नै हातले झाज चलाउन्या सामान समुन्दमै मिल्काइदिया। 20मथ्थै दिनस्हम्म घाम, तारा केइ देख्न पायनौं। आँदि चलिराख्या हुनाले आखिरि हामि बाँचैला भुन्न्या आसा पुनि मार्यौं।
21मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन। 22अब मु भुन्नोछु, खुम खाउ। तुमिहरुमद्दि कोइ पुनि मन्न्यानाइ, तर झाँज भुन्या नास हुन्याछ। 23क्यानभुन्या मु परमेसोरको मान्ठ हुँ। मु तिनुको आराधना गद्दोछु। तिनुका एक रैबार्या आज रात मेरो काखति उबिया, 24र भुन्या, ‘या पावल, भेइ नमान्, तो रोमि म्हाँराजाका अगाडि जानै पड्छ। हेर्, तोकन परमेसोरले दया गर्या हुनाले तेइस्हात झाँजमै चड्न्या जति स्हबैकन उनुले जोगाउन्या छुन्।’ 25यइबिअ स्हात्यौं, खुम खाउ। मु परमेसोरमै बिसास गद्दोछु। मुकन जैथो भुनियाछ, तेइथै हुन्याछ। 26तर हामिले चड्या पानिझाँज कोइ एक टापुमै ठोकिन्याछ।”
27तब चौद्द रात भयाछियो, हाम्मो पानिझाँज एड्रियास भुन्न्या समुन्दमै लरखराइ रया छियो, आदा राततिर झाँज चलाउन्याहरुले हामि कोइ जुमिन नजिकै पुगिरयाछौं भुन्न्या अनुमान गर्या। 28तिनुहरुले गैरो नाप्ता पैँतिस मिटर, र थोक्कै पुड्डो गयर फेरि नाप्ता छब्बिस मिटर भयो। 29अनि कोइ ढुङ्गामै ठोकिन्छौं कि भुन्न्या भेइले, तिनुहरुले झाँजको पछाडितिरबाट चार लङ्गर फाल्या, र उज्यालो होस् भुनि प्रार्थना गन्न लाग्या। 30जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया। 31तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।” 32तब सिपाइहरुले नाउँका डोरिहरु काट्या, र नाउकन जान दिया।
33अनि झुसुमुस्या उज्यालो हुन लाग्या छियो, पावलले तिनुहरुकन खाना खानै पड्छ भुनि कर गर्या, “आज चौद्द दिन भैइस्हक्यो। तुमिहरु चिन्ताले गद्दा भोकभोकै केइ नखाइ बस्याछौं। 34यइबिअ मु तुमिहरुकन बिन्ति गद्दोछु, केइ खान्या कुडा खानै पड्छ। केइ खायौं भुन्या तुमिहरुले सक्ति पाउन्याछौं। तुमिहरु कैखै कप्पाला एक रुँगो पुनि नास हुन्यानाइ।” 35यिँ कुडा भुन्यापछि पावलले रोटो ल्हिया, र स्हबैका अगाडि परमेसोरकन धन्याबाद चडाइ भाँचेर खान लाग्या। 36तब तिनुहरुले पुनि आँट गरेर केइ खान्या कुडा खाया। 37झाँजमै हुन्या हामि जुम्मै दुइ सय छयत्तर जुना छियौं। 38अनि तिनुहरुले अगाउन्जै खायपछि, झाँजकन हलुको बुनाउना बिअ झाँजमै भया स्हबै गहुँ समुन्द्रमै फालिदिया।
पानिझाँज नास भयो
39उज्यालो भैइस्हक्यापछि तिनुहरुले समुन्द्रको छाइल देख्या तर तेइ ठौर रौन स्हक्यानुन्। तेइ बालु भया ठौर छियो स्हक्यास्हम्म झाँजकन पाख लाउन्या कोसित गर्या। 40तिनुहरुले लङ्गरहरुमै बान्या डोराहरु काट्यार लङ्गरहरु समुन्द्रमै छोड्डिया। नाउ खियाउन बान्या दाब्ला डोरिहरु पुनि फुकाइदिया, अनि पानिझाँजको अगेडिको पालकन माथि उठाइ दिया र बतासले झाँजकन ल्हिँदा छाइलतिरै खियाउँदै ल्हिया। 41तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्यो, अनि झाँजको अग्याल्लो भाग अड्कियो र चल्लै स्हक्योन, तब पछिल्लो भाग छाइलहरुका झट्काले फुट्न लाग्यो।
42तेइबेला कैदिहरु बाउँद खेलेर भाग्छन कि भुनेर सिपाइहरुले तिनुहरुकन मान्न्या बिचार गर्या। 43तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो। 44बाँकि रयाहरुले फल्याकहरुमै र झाँजका टुकुराहरु स्हुमातेर पारि जानु भुन्या। यइगरि स्हबै जुना कुसलै पाखा पुग्या।
اکنون انتخاب شده:
प्रेरित 27: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: