१ थेसलोनिकि 4
4
परमेसोरकन खुसि पाड्नु
1आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ। 2क्यानकि प्रभु इसुबाट पाया ज्या ज्या आग्याहरु छिया तेइ हामिले तुमिहरुकन सिकायाछियौं तेइ तुमिहरुकन थाँ छ। 3क्यानकि परमेसोरको इच्छ्या यइछ कि तुमिहरु पबित्त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्कै बस। 4तुमिहरु स्हबैले आम्नो हडकन क्यारि कब्जामै राख्न्या सिक, अनि पबित्त र मान पाउन्या जिबन ज्युँनु पड्छ भुनि जानि राख। 5तर परमेसोरकन नरौन्या बिसास नगन्या मान्ठहरु जैथै बेबिचार गन्न्या इच्छ्या नगर। 6यइ कुडामै कोइले पुनि अपराद गरेर आम्नो दाजुभाइकन अराम्मो नगरोस्, क्यानभुन्या यइथा स्हबै कुडामै स्हाटो ल्हिन्या काम प्रभुको हो। हामिले तुमिहरुकन पैलै यइको बार्यामै स्हारो चेताउनि दियाछौं। 7क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्। 8यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।
9तर भाइहरुकन गन्न्या मायाको बार्यामै कोइले तुमिहरुकन लेख्न खाँचो नाइ, क्यानकि एकअक्काकन माया गन्नु भुन्न्या कुडा तुमिहरु आपैले पुनि परमेसोरबाट सिच्छ्या पायाछौ। 10माकेडोनियाभरि स्हबै भाइहरुकन तुमिहरु स्हाँच्चै माया गद्दाछौ। दाजुभाइहरु औ, झुन मथ्थै माया गद्दैगया भुनि तुमिहरुकन बिन्ति गद्दाछौं। 11हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर। 12यइबिअ हाम्मो ज्युँउन्या तरिकामै अरु मान्ठहरुबाट मान पाउन स्हक, र कैकै भर नपड्या।
प्रभु फेरि आउन्या दिन
13तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्याछौं कि मर्याकाहरुका बार्यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्ठहरुकाजुन तुमिहरुले दुख मान्नु नपरोस्। 14क्यानकि हामि बिसास गद्दाछौं, इसु मर्याबाट फेरि ज्युँदिया र तेइथैगरि नै परमेसोरले उनुमै मर्याकाहरुकन इसुबाट फेरि ज्युँद्याइ ल्याउन्याछुन्।
15प्रभुको बचन उन्सार हामि तुमिहरुकन भुन्ना छौं, कि हामि जो जो ज्युँदाछौं र प्रभुको फेरि आउन्या दिनस्हम्म ज्युँदा रन्याहरु केइ गरि पुनि मर्याकाहरु भुन्दा अगाडि हुन्यानाइ। 16क्यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्हात, सोर्गका मुख्य रैबार्याको डाको र परमेसोरका तुरहिको आबाजस्हात सोर्गबाट ओल्लिन्याछुन्, र ख्रिस्टमै मर्याकाहरु अगेडि ज्युँदिन्याछुन्। 17तब हामि ज्युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्न तिनुहरुस्हातै बादलमै उठाइ ल्हिइन्याछौं र यइथैगरि हामि उकुरि प्रभुस्हात रन्याछौं। 18यइबिअ एकअक्काकन यि बचनहरुले हौसला देउ।
اکنون انتخاب شده:
१ थेसलोनिकि 4: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

: