1
लुका 2:11
जुम्ली
JUML
आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन।
مقایسه
लुका 2:11 را جستجو کنید
2
लुका 2:10
तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
लुका 2:10 را جستجو کنید
3
लुका 2:14
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
लुका 2:14 را جستجو کنید
4
लुका 2:52
इसुले परमेसोरको अनुग्र र मान्ठको कृपा पायार हड र बुद्दिमै बड्डै बड्डै गया।
लुका 2:52 را جستجو کنید
5
लुका 2:12
तुमिहरुकन चिनारि यइ हुन्याछ, तुमिहरुले भाउकन टालाले बेडिकन डुँठोमै स्याइराख्या देख्न्याछौ।”
लुका 2:12 را جستجو کنید
6
लुका 2:8-9
बेथलेहेम गाउँति भेडिगला चउरौनि रातभरि आम्ना भेडाका हेरबिचार गद्दा छिया। प्रभुका रैबार्या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्यालो तिनुका वरिपोरि चुम्क्यो, अनि तिनुले जात्तिगरि भेइ मान्या।
लुका 2:8-9 را جستجو کنید