1
लुका 15:20
जुम्ली
JUML
अनि तेइ उठेर आम्ना बाबाति गयो। “तर तेइकन परैबाट आया तेइका बाबाले देख्या, अनि तिनुको हिर्दया मायाले भरियर आयो, र दगुडेर गइ छोराकन उँगालो हालि माइ खाया।
مقایسه
लुका 15:20 را جستجو کنید
2
लुका 15:24
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
लुका 15:24 را جستجو کنید
3
लुका 15:7
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
लुका 15:7 را جستجو کنید
4
लुका 15:18
मु अब मेरा बाबाति गइकन भुन्न्याछु, “बाबा मोइले सोर्गका परमेसोर र तुम्मा बिरुद्दमै पाप गर्याछु।
लुका 15:18 را جستجو کنید
5
लुका 15:21
छोराले तिनुकन भुन्यो, ‘बाबा, मोइले सोर्गका परमेसोरको र तुम्मो बिरुद्दमै पाप गर्याछु, मु फेरि तुम्मो छोरो भुनिन्या लाएकको नाइ।’
लुका 15:21 را جستجو کنید
6
लुका 15:4
“तुमिहरु मद्दि कोइका एक सय भेडा हुनान् तिँ मद्दि एक हराउदा उन्न्सयकन बुनमै छोडि हराया भेडो नपाउन्जै तेइकन खोइदैन र?
लुका 15:4 را جستجو کنید