अनि फेस्तस आठ दस दिनस्हम्म यरुसलेममै बस्यापछि कैसरियामै फर्क्या। भोलिपल्ट तिनुले निसाप गन्न्या ठौरमै बसेर पावलकन ल्याउन्या हुकुम गर्या। पावल आयापछि यरुसलेमबाट आया यहुदिहरु पावलका ओरिपोरि उबिया, र पावलका बिरुद्दमै मथ्थै किसिमका आरोप लाया, तर तिनुहरुले पावलकन दोस लाउन्या केइ प्रमाण दिन स्हक्यानुन्।