1
२ थेसलोनिकि 3:3
जुम्ली
JUML
तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्।
مقایسه
२ थेसलोनिकि 3:3 را جستجو کنید
2
२ थेसलोनिकि 3:5
परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।
२ थेसलोनिकि 3:5 را جستجو کنید
3
२ थेसलोनिकि 3:6
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
२ थेसलोनिकि 3:6 را جستجو کنید
4
२ थेसलोनिकि 3:2
हामिकन नराम्मो र दुस्ट मान्ठहरुबाट परमेसोरले छुट्टै राखुन् क्यानभुन्या स्हबै मान्ठहरुले बिसास गद्दैनुन्।
२ थेसलोनिकि 3:2 را جستجو کنید