प्रेरित 26:17-18
प्रेरित 26:17-18 JUML
मु तोकन यहुदिहरु र परमेसोरकन बिसास नगन्न्या जातिका बिचौनो पठाउन्याछु। अनि मु तोकन तिनुहरुबाट जोगाउन्याछु। तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’





