१ थेसलोनिकि 1
1
1पावल, सिलास र तिमोथिबाट,
परमेसोर बाबा र प्रभु इसु ख्रिस्टकन बिसास गन्न्या थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन
अनुग्र र सान्ति।
थेसलोनिकेका बिसासिकन
2हाम्मा प्रार्थनाहरुमै तुमिहरुकन बाद्दिनै स्हुम्जिनै हाम्मा परमेसोरकन तुमिहरु स्हबैका लेखि धन्याबाद दिन्छौं। 3हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं। 4परमेसोरले माया गर्या दाजुभाइहरु औ, उनुले तुमिहरुकन छान्या हामिकन थाँ छ, 5क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ। 6मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ। 7न्यास्हम्म कि माकेडोनिया र अखैया सहरमै स्हबै बिसासिहरुका म्हाँजौदो तुमिहरु उदारन बन्यौ। 8क्यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्तै स्हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्नु पड्डैन। 9क्यानकि तुमिहरुति आउँदा जैथो तओ तरिकाले हाम्मो स्हुम्मान गर्यौ, अनि ज्युँदा र स्हाँचो परमेसोरको सेबा गन्न तुमिहरु मुत्ति पुजाहरु छोडेर परमेसोरतिर फर्क्यौ, यि कुडा त मान्ठहरुले नै स्हुनाउनाछुन्। 10अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्।
Currently Selected:
१ थेसलोनिकि 1: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.