YouVersion Logo
Search Icon

रोमी 3

3
परमेश्वर बिश्वास योग्यता
1कसइले सोद्द सक्दाहान, “यहुदि मान्सन हुनु भण्ना गैर-यहुदि मान्सन हुनु केइ फाइदा छ?” 2हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।
3यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन। 4होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ,
“तमन आफना बचनमी ठीक ठहरिया,
रे न्याय हुनज्या तमन बिजय होइजा।”
5तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।) 6होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्‍कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।
7कसइले भण्न सक्दाहान, यदि मेरा झुटले उनरो सत्यता धेकाउन्छ रे उनलाइ भौत महिमा हुन्छ भण्या तब कसेरी परमेश्वरले पापिका रुपमि मेरो न्याय अददाहान रे दण्ड दिनाहान? 8हामले भण्या यिन कुरणी बठेइ केइ मान्सले हामलाइ दोस लाउन सक्दाहान, “हाम ननिका काम अददाउ ताकि यइ बठेइ केइ असल हुन सकउ।” जो मान्सनले मेरा बारेमि यिसा कुरणी भण्ना हान तिन मान्सन दण्ड पाउन्या योग्यका छन।
धर्मि कोइ आथिन
9तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु। 10जसो पबित्र सास्त्रमि लेखिया छ:
परमेश्वरका अगाडी कोइ धर्मि आथिन, एक जानो लगइ आथिन,
11साच्ची सहि कुरणी बुज्या एक जानो लगइ आथिन,
कोइलगइ परमेश्वरलाइ चिन्न चाहानइन।
12तिनन सब परमेश्वर बठेइ टाडा भया छन, तिनन सब परमेश्वरकीलाइ बेकामका भया छन।
कसइले असल अद्दइन असल अद्दया एक जानो लगइ आथिन,
13तिनरा बोली खुला चिहान बठेइ आउन्या गन्ध जसो ननिको छ।
तिनरा जिबड़ा झुटले भरिया छ।
तिनरा सब्द स्यापका बीस जसा छन जइले हानि रे मृत्यु ल्याउन्छ।
14तिनरा बोली सराप रे तिता कुरणीले भरिरइछन।
15तिनन चोट दिनाइ रे हत्या अद्दाइ छिटाइ छन।
16जाँ गया लगइ तिननले ननिको कुरणी रे कष्ट ल्याउनाहान।
17तिननलाइ था छइन कि कसेरी सान्तिपुर्ण जीवन बिताउन्या हो।
18तिननमि परमेश्वरको डर आथिन आथि।
19हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन। 20तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।
बिश्वास बठेइ परमेश्वरको धार्मिकता
21तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु। 22जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,
23क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन। 24तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।
25परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन। 26परमेश्वरले अइलका समयमि उन धर्मि छन भणबर यइ कुरणीले धेकायो कि जब हामले येशू ख्रीष्टमी बिश्वास अददाउ, उनले पापी मान्सनलाइ धर्मि ठहराउनाहान।
27हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो। 28तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।
29परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।
30क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान। 31रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।

Currently Selected:

रोमी 3: DTYNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in