रोमी 2
2
परमेश्वरको धर्मि न्याय
1तबइकिलाइ यिसा मान्सनलाइ दोस लाउन सकन्छइ भणि तुइले सोचन्छइ, तर तु जोइ भया लगइ, केइ बाहाना आथिन, क्याकि जइ कुरणीमि तु अर्खालाइ दोस लाउछइ, तसइमि आफ लगइ दोषि ठहरिन्याहइ, क्याकि तु दोस लाउन्याले लगइ तेइ काम अरन्छइ। 2हामलाइ था छ कि परमेश्वरले ठीक अददाहान जब उनले यिसा काम अद्द्या मान्सनको न्याय अद्दाहान।
3तुइले यिसा काम अद्द्यालाइ दोस लाउछइ, रे आफइ लगइ तसइ काम अरन्छइ भण्या, कि परमेश्वरको न्याय बठेइ उम्कनउ भण्न्या तु सोचन्छइ? 4अथवा परमेश्वरको कृपाले तुलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्काउन्छ भण्न्या था नपाइबर, कि तु उनरो दया, सहनशिलता रे धैर्यको प्रसस्ततालाइ तुच्छ माणन्छइ?
5तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन। 6परमेश्वरले हरेक मान्सलाइ उइका काम अन्सार प्रतिफल दिन्या हुन। 7धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन। 8तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन। 9खराब काम अद्द्या हरेक मान्सनलाइ संकट रे आपत आउन्या हो, परमेश्वरले पइल्ली यहुदि मान्सनको, रे तइ पछा गैर-यहुदि मान्सनको न्याय अद्दया हुन।
10तर निका काम अद्द्या हरेकलाइ परमेश्वरले पइल्ली यहुदि मान्सनलाइ रे तइ पछा गैर-यहुदि मान्सनलाइ लगइ गौरब, इज्जत रे सान्ति दिन्या हुन। 11क्याकि परमेश्वरले सब मान्सनसित सामान ब्यबहार अद्दाहान।
12गैर-यहुदि मान्सन जइसित मोशाको कानुन आथिन रे पाप अर्या छन, तिननले मोशाको कानुन बिना परमेश्वर बठेइ दण्ड पाउन्या हुन, रे यहुदि मान्सन जइसित मोशाको कानुन छ रे पाप अर्या छन तिननले मोशाको कानुन अन्सार परमेश्वर बठेइ दण्ड पाउन्या हुन। 13मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान। 14क्याकि मोशाको कानुन नहुन्या गैर-यहुदि मान्सन स्वभाबिक अथवा सहज रुपमि मोशाको कानुनमी भया काम अददाहान भण्या, मोशाको कानुन नभया लगइ तिनन यो साबित अददाहान कि उनरो आफनोइ ह्रदयमी कानुन छ। 15तिननले धेकाउनाहान कि परमेश्वरले दिया मोशाको कानुन तिननले ह्रदयमी लेख्या छ क्याकि तिनरो आफना बिबेकले धेकाउछ कि यो सत्य हो, क्याकि तिनरो बिचारले कित दोस लाउनाहान कित सहि अर्या भण्ना हान। 16यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन।
यहुदि रे ब्यबस्था
17तर तु अइल सम्म यहुदि हु भणि कानुनमी भर पडिबर, तु परमेश्वरको खास मान्स हु भणबर घमण्ड अरन्छइ। 18तु परमेश्वरको इच्छा जाँणन्छइ, रे असल कुरणीमि मन्जुर अरन्छइ, क्याकि तमनलाइ यिन कुरणिका बारेमि मोशाका कानुनमी सिकाया छ। 19यदि तु पक्का छइ भण्या तुइले अन्धा मान्सनलाइ परमेश्वरको बाटो धेकाउनु पणन्छ, रे तु अनारामि भया मान्सनकि निउति ज्योति जसोइ हइ, 20रे मुर्खलाइ सुधारन्छइ, परिपक्व नभयालाइ सिकाउछइ, क्याकि तुलाइ पक्का था छ कि परमेश्वरको कानुनले तुलाइ पुरा ज्ञान रे सत्यता दिन्छ।
21तबइकिलाइ तु जइले यिसेरी औरलाइ सिकाउछइ, आफइलाइ क्याकि सिकाउनइनि? तु चोरिका बिरोधमी प्रचार अरन्छइ, रे आफ भण्या चोरी अरन्छइ। 22तु जइले व्यभिचार जन अर भणि भणन्छइ, तर तु आफइ व्यभिचार अरन्छइ। तु, जो मुर्तिलाइ घृणा अरन्छइ, तर तु आफइ मन्दिर लुटनइ।
23तुसित परमेश्वरको कानुन भयामि तु घमण्ड अरन्छइ, रे क्याइ तसइ कानुन नमाणिबर परमेश्वरको अनादर अरन्छइ। 24तबइकिलाइ यो पबित्र सास्त्रमि लेखिया छ, “तु यहुदि मान्सका लाग्दा, गैर-यहुदि मान्सनले परमेश्वरको बिरुद्दमि निन्दा अददाहान।”
खतनाको फाइदा
25म यो भणनउ, तुइले कानुन पालना अरेले मान्तर तेरो खतना भया मुल्य हुन्छ। तर यदि तुइले कानुन पालना अरेइनि भण्या, तु खतना भया यहुदि मान्सन भया लगइ खतना नभया गैर-यहुदि मान्स जसोइ हइ। 26यइको अर्थ यो हो कि परमेश्वरले पक्कालगइ गैर-यहुदि मान्सनको वास्ता अददाहान। यदि तिननले उनरा कानुनमी भया आज्ञापालन अददाहान भण्या, खतना नभया गैर-यहुदि मान्सन लगइ उनरा मान्सन हुन सक्दाहान 27रे सरीरमि खतना नहोइबर लगइ कानुन पालना अद्द्याले तमनलाइ दोषि बनाउन्या हो। क्याकि तमनसित मोशाको कानुन छ रे तमरो खतना लगइ भया छ, तर तमन कानुनको पालना अददानु।
28तमन यहुदि भइबर जन्मिया हुनाले अथवा तमरो खतना भया हुनाले तमन साँचो यहुदि हुनानु। 29साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।
Currently Selected:
रोमी 2: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

: