YouVersion Logo
Search Icon

लूका 1

1
भुमिका
1माननीय थियोफिलस, भौत मान्सले हामरा बिचमि घट्या घटनाको बारेमि बिबरण लेखद्या प्रयास अर्याथ्यो। 2तिननले ठीक तेइ कुरणी लेख्यो जो हामलाइ तिन मान्सनले भण्यो जो सुरु बठेइ येशूको सेबकाइको गवाही थ्या रे जो पछा गइबर परमेश्वरको बचनका सेवक बन्या। 3मइले लगइ साबधानि सित सब कुरणीको खोजी अर्या छु, रे तमरो निउति एक क्रम अन्सारको यिन घटनानको बिबरण लेख्दु मलाइ निको लाग्यो। 4तमलाइ बताया सब कुरणीको पुरा सत्यता तमलाइ था होस भणबर म यिसेरी लेख्दाछु, जो तमलाइ मान्सन बठेइ भणियाथ्यो।
बप्तिस्मा दिन्या यूहन्नाको जन्मको अगमबाणी
5जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दल#1:5 अबियाका दल राजा दाउदका समय बठेइ मन्दिरमि हुन्या सब काम जसो भेटी, बलिदान, प्रार्थना, आराधनाको अगुवाइ, साधारण मर्मत रे हेरचाह अद्द्या कामको जिम्मा चौबिस दलका पुजारिनको थ्यो, छ महिनामि एक हप्ताकि लाइ प्रतेक दलले सेवा अरन्थ्यो। का जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन। 6तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या। 7तर तिनरा केइ सन्तान लगइ थेइन्न क्याकि एलीशिबा बाँजी थी, रे तिन दुएइको बर्ष ढलि सक्या थ्यो।
8एक दिन जकरिया पुजारिका दलले आफना पालामि यरुशलेम मन्दिरमि सेवा अद्दाथ्या रे जकरिया लगइ ताँ थ्या जो परमेश्वरकि निउति पुजारिको काम अद्दाथ्या। 9पुजारिको सेवाको चलन अनसार, परमेश्वरले कइलाइ प्रभुको मन्दिरको महापबित्र ठाउँमि प्रवेश अददाइ रे ताँ धुप बाल्या सुअबसर दिन चाहानाहान भणि हेद्दाइलाइ तिननले चिट्ठा हाल्लया अरन्थ्या। रे चिट्ठामी जकरियाको नाउँ पण्या हुनाले उन यो काम अददाइलाइ चुनिया। 10धुप बाल्ल्या बेलामि मान्सको सारा भिड मन्दिरका आगनमी प्रार्थना अद्दाथ्या।
11उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो। 12जकरिया तिनलाइ धेकिबर आंत्तियो, रे भौत डरायो। 13तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ। 14उ रमाउनेइ रे आनन्दित हुनेइ हो रे तइको जन्म भया हुनाले भौत मान्सन रमाउन्या हुन। 15क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन। 16उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन। 17यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।”
18तइ पछा जकरियाले स्वर्गदुतलाइ भण्यो, “म कसेरी पक्‍का हुन सकु कि यो हामलाइ हुन्या हो? क्याकि म बुढो भया रे मेरी स्वानी लगइ बुढी भयइ छे।” 19स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।” 20जइ दिन सम्म यिन कुरणी पुरा हुनाहान, तइ बेला सम्म तु लाटो हुन्या हइ, रे बोल्ल सक्द्या हइनि, क्याकि तुइले मेरा बचनमी बिश्वास अरिनी, जो बचन ठीक समयमि पुरा हुन्या हो।
21मान्सन जकरियालाइ मन्दिरका आगनमी पखिरइथ्या, रे मन्दिरमि ढिला अर्या हुनाले अचम्म माण्यो। 22उन बाइर निकलिबर आया पछा तिननसित बोल्ल सकेइन रे तइले मन्दिरमि दर्सन धेक्यारइछ भण्न्या तिननले बुज्यो। तइले तिननलाइ इसारा अद्द लाग्यो, रे उन लाटो भइरया। 23जब उनरो मन्दिरमि पुजारिका रुपमि सेवाको हप्ता सकियो, उन यरुशलेम सहर छाड्यो रे आफ्ना घर गया।
24केइ दिन पछा तइकि स्वानी एलीशिबा गर्भवती भइन, रे औरले था जन पाउन भणबर पाँच मैना सम्म लुकीबर घरइमि बसिरइ, 25रे एलीशिबाले भण्यो, “प्रभुले मलाइ यो निको काम अर्याछ। उनले आफ्नो अनुग्रह ममि धेकाइराइछ। रे मान्सका अगाडी भया मेरो कलंक हटाइराइछ।”
येशूको जन्मको अगमबाणी
26एलीशिबा गर्भवती भया छयौ महिनामि परमेश्वरले गाब्रिएल स्वर्गदुतलाइ गालील जिल्लाको नासरत गाउँमी पठायो। 27तिन एक कन्या केटिका वाँ गया जइको मगनि राजा दाउदका बंशको योसेफ भण्न्या एक मान्ससित भयाथ्यो। तइ कन्याको नाउँ मरियम थ्यो। 28स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।”
29तर जब उइले उनरी कुरणी सुण्यो तब उ भौत अलमलमि पडि, रे यो अभिबादनको अर्थ कि हो भणि सोच्च लागी। 30स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ, मरियम, क्याकि तुइले परमेश्वर बठेइ कृपा पाइराइछइ। 31हेर, तु गर्भवती हुनेइहइ, रे एक चेलो जन्माउनेइ हइ, रे तुइले उनरो नाउँ येशू राख्देइ हइ। 32उन महान हुन्या हुन, रे परमप्रधानका चेलो कहलाइन्या हुन, रे परमप्रभु परमेश्वरले उनलाइ उनरा पुर्खा दाउद जसाइ राजा बनाउन्या हुन। 33उनले याकुबको बंशमि सदाइ राज्य अद्दया हुन, रे उनले राजाका रुपमि सदाइकिलाइ राज्य अद्द्या हुन।”
34मरियमले स्वर्गदुतलाइ भण्यो, “यो कसेरी हुन सकन्छ, क्याकि म एक कन्या हु।”
35स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन। 36सुण, तेरि नाता पड्डेइ एलीशिबा लगइ उइको बुढेसकालमि गर्भवती होइरइछ, रे जो बाँजी भणीयइ थी, उ अइल छयौ महिनामि छ। 37क्याकि परमेश्वरको निउति केइ कुरणी लगइ असम्भब आथिन।”
38रे मरियमले भण्यो, “हेर म परमप्रभुकि दासी, मलाइ तमले भण्या जसो होउ।” तब स्वर्गदुत तइ बठेइ बिदा भया।
मरियम रे एलीशिबाको भेट
39केइ दिन पछा मरियम तयार भइन रे छिट्टाइ यहुदिया जिल्लाको पाहाडी क्षेत्रको एक गाउँमी गइ, 40रे जकरियाको घर भितर पसिबर एलीशिबालाइ अबिबादन अर्यो। 41जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो, 42रे एलीशिबाले जोरले भण्यो, “सब स्वानिनमि तु धन्यकि हइ, रे तु बठेइ जन्मयाको चेलो धन्यको हो। 43म तमलाइ याँ भेटीबर आफ सम्मानित भया माणनउ, मेरा प्रभुकि इजा मलाइ भेट्टाकिलाइ आइ! 44क्याकि हेर, जब मइले तेरो अबिबादन सुण्या उतनजेइ बालक मेरा गर्भमि आनन्दले उफड्यो। 45तु धन्यकि हइ क्याकि तुइले बिश्वास अरि कि प्रभुले जो तुलाइ भण्याथ्यो त्यो उनले पुरा अद्द्या हुन।”
मरियमको स्तुतिगान
46रे मरियमले भणिन, “म प्रभुको गुणगान अद्दउ, 47रे म मेरो मुक्तिदाता परमेश्वरमि रमाहट अद्दउ। 48क्याकि उनले म, उनरी दासीको दीनतामि कृपा-दृष्टि अरिराइछ, हेर, आब उप्रान्त सब पुस्ताले मलाइ धन्यकि भण्न्नया हुन। 49क्याकि उन, जो सक्तिशाली छन, उनले मेरो निउति महान काम अरिराइछ उनरो नाउँ पबित्र छ। 50उनरो डर माण्न्या मान्सनमि उनरो दया पुस्ता पुस्ता सम्म रइरन्या हो। 51उनले आफ्नो महान सक्ति महान काम अद्दाइलाइ प्रयोग अरिराइछ। उनले घमण्डिलाइ तितर बितर पाडिदिराइछ। 52उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ। 53भोकाया मान्सनलाइ उनले निका चिजले तृप्त पाडिदिराइछ, रे धनिलाइ उनले रिताइ हात पठाइराइछ। 54उनले हामरा पुर्खासित अर्याको आफ्नो बाचा याद अर्या छ रे आफना सेवक, इस्राएल देशका मान्सनलाइ सहयोग अद्दाइ आया छन। 55रे उनले अब्राहामलाइ रे उनरा बंशलाइ भण्या जसेरि सदाको निउति दया धेकाउनाकिलाइ याद अर्या छ!” 56मरियम तिनसित लगभग तीन मैना सम्म बसिबर आफना घर फर्कि।
बप्तिस्मा दिन्या यूहन्नाको जन्म
57आब एलीशिबाको बालक पाउन्या दिन आयो, रे तइले एक चेलो जन्मायो। 58परमप्रभुले तइमि उनरो ठुलो दया धेकाइराइछ भण्न्या सुणिबर तिनरा पडौसी रे नातेदार तिनसित रमाया। 59आठउ दिनमि तिनन बालकको खतना अद्दाइलाइ आया। तिनन उइको नाउँ जकरिया राख्द चाहानथ्या क्याकि यो तइका बाको नाउँ थ्यो, 60तर तइकि इजा एलीशिबाले भण्यो, “होइन, तइको नाउँ यूहन्ना राखिन्या हो।” 61तिननले तइलाइ भण्यो, “तमरा नातेदारमि यिसो नाउँ भया कोइ आथिन।” 62तइ पछा तिननले तइका बालाइ इसारा अरिबर सोध्यो, “तम यइको नाउँ कि राख्द चाहन्या हउ?” 63तिनले एक लेख्द्या पाटि मागाइबर “तइको नाउँ यूहन्ना हो” भणि लेख्दियो। तिनन जम्माइ छक्‍क पड्या। 64उतन्जेइ उइको जिबणो खुल्यो रे बोल्ल पस्यो रे उ परमेश्वरको प्रसंसा अद्द पस्यो। 65तिनन सब डरले भरिया। यहुदिया जिल्लाको पाहाडी क्षेत्रभरि यइ घटनाको चर्चा फैलियो। 66यिन कुरणी सुण्न्या जम्माइले यो बालक पछा कसो हुन्या हो भणबर आफना मनमि सोच्च पस्या। क्याकि प्रभुको सक्ति तइमि थ्यो।
जकरियाको स्तुतिगान
67तइका बा जकरिया पबित्र आत्मा बठेइ सक्ति पाइबर अगमबाणी बोल्ल पस्या,
68आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर!
क्याकि उनले आफना मान्सनलाइ भेट्या छ
रे उनरो उद्दार अरिराइछ!
69उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन
जो उनरा दास, राजा दाउदका बंस हुन।
70-71भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो
कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन
जइले हामलाइ घृणा अददाहान।
72उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ,
रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,
73-74“उनले हामरा पुर्खा अब्राहामसित कसम खाइबर अर्याको आफ्नो बाचा पक्‍का अर्यो
कि उनले हामलाइ हामरा सत्तुर बठेइ बचायो
ताकि हाम डर नमाणिबर परमेश्वरको सेवा अद्द सकु,
75जबसम्म हाम जिउना हुनाउ तब सम्म पबित्रता
रे धार्मिकतामि उनरो सामने उनरो सेवा अद्द सकउ।
76ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ,
क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,
77तुइले परमेश्वरका मान्सनलाइ उनरा पाप क्षमा बठेइ मुक्ति पाउन्या बारेमि ज्ञान दिन्या हइ,
78हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो,
जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन।
79अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ,
रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”
80रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या।

Currently Selected:

लूका 1: DTYNT

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in