गलाती 4:4-5
गलाती 4:4-5 DTYNT
तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो। ताकि उनले हाम मोशाको कानुनका अधिनमी भयालाइ छुटकारा दिन सकुन, रे उनले हामलाइ आफ्नाइ सन्तानका रुपमि ग्रहण अरुन।






