प्रेरित 6
6
सात जानालाइ छान्या
1तिन दिनमि प्रभु येशू ख्रीष्टका छान्या शिष्याको संख्या बड्डोइ जान्नाथ्यो, तब हिब्रु भासा बोल्या मान्सनका बिरुद्दमि ग्रीक भासा बोल्या यहुदि बिश्वासीनले गनगन अर्यो, क्याकि दिन दिनइ खानाइ रे रुप्या बाणन्ज्या तिनरि बिधवा स्वानीनको वास्ता भएइन भण्न्या ग्रीक भासा बोल्या यहुदि बिश्वासीनको भणाइथ्यो। 2तब बारइ जाना येशू ख्रीष्टका छान्या शिष्याले यरुशलेम सहरमि भया और बिश्वासिनलाइ मण्डलिमि बोलाइबर भण्यो, “हाम येशू ख्रीष्टका छान्या शिष्यालाइ आफ्ना समयमि परमेश्वरको बचन सिकाउनामी बिताउनाउ, नकी ख्वाउन्या-प्याउन्या सेवा अद्द्या काममि। 3तबइकिलाइ भाइन हो, जइका बारेमि सबलाइ था भया तमन पबित्र आत्मा रे बुद्दिले भरिया, रे सबको आदर पाया सात जाना मान्सन छान जइलाइ हाम यइ काममी नियुक्त अद्दाउ। 4तर हाम भण्या प्रार्थना रे बचनको सेवकाइमि पुरा समय दिनाउ।”
5यिन कुरणी समुहका सबलाइ मन पड्यो रे एकहठ्ठा भया जम्माइलाइ ठीक लाग्यो, रे तिननले पबित्र आत्मा रे बिश्वासले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास रे एन्टिओखियाका बिश्वासि हुनाहइ पइल्ली यहुदि मत माण्न्या गैर-यहुदि निकोलाउसलाइ छान्यो। 6तिननले यिन मान्सनलाइ येशू ख्रीष्टका छान्या शिष्याका अगाडी लेइबर आया रे तिननले प्रार्थना अर्यो रे यिननलाइ तइ काम अद्दाइकिलाइ नियुक्त अर्यो।
7यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।
स्तिफनस पकोडीया
8स्तिफनसले अनुग्रह रे सक्तिले भरि होइबर मान्सनका बिचमि ठुला-ठुला अचम्मका काम रे चमत्कारी चिन्ह अर्यो। 9तर कोइ-कोइ मान्सनले चाइ स्तिफनसको बिरोध अर्यो, तिनन यहुदि सभाघरका मान्सन थ्या, जइलाइ स्वतन्त्र दल लगइ भणिन्छ रे तिननमि कुरेनि सहर, अलेक्जेन्ड्रया सहर, किलिकिया प्रदेस रे एसिया देशका मान्सन थ्या, तइ पछा तिननले खड़ा होइबर स्तिफनससित वाद-बिबाद अद्द पस्या। 10उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।
11तब स्वतन्त्र दलका मान्सनले गोप्यमी कोइ कोइ मान्सनलाइ स्तिफनस बारेमि झुटो बोल्लालाइ उरेइबर यिसो भण्न लायो, “हामले यइ मान्सलाइ मोशा रे परमेश्वरको बिरुद्दमि निन्दा अर्या सुण्याछौ।”
12तब तिननले स्तिफनसको बिरुद्दमि मान्सनलाइ, यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावालालाइ उरेइबर तिननले स्तिफनसलाइ समायो रे उनलाइ यहुदि महासभाका अगाडी लेया। 13तइ पछा तिननले स्तिफनसको बिरुद्दमि झुटो गवाही दिन्या मान्सन लेया रे तिननले भण्यो, “यइ मान्सले पबित्रस्थान रे मोशाको कानुन बिरुद्दमि कुरणी बोल्ल छाडेइन। 14क्याकि यइले यिसो भण्या हामले सुण्या, नासरत गाउँका येशूले यइ मन्दिरलाइ नास अद्द्या हुन, रे मोशाले हामलाइ दिया रित लगइ बदलदिन्या हुन।” 15यहुदि महासभामि बस्या तिनन सबले तिनलाइ एकहोरो हेर्यो, रे तिनरी अनार स्वर्गदुतका अनार जसोइ धेक्यो।
Currently Selected:
प्रेरित 6: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.