YouVersion Logo
Search Icon

२ थेसलोनिकि 2

2
खराब मान्स
1बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु। 2तमन आफ्ना सोचाइमि छट्टाइ दु:खी जन होउ अथवा प्रभुको दिन आइ सक्या छ भण्या सुणिबर जनडरा। तिननले हामले दर्सन धेक्या हु अथवा प्रकाश पाया हु अथवा हामले यो चिठ्ठी पावल बठेइ पाया हु भणबर दाबि अर्या लगइ तमनले तिननमि बिश्वास जन अर।
3मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स#2:3 दुष्ट मान्स खराब मान्स भण्या ख्रीष्ट बिरोधी हो। धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन। 4तइले परमेश्वर रे सब झुटा देबता रे और जइलाइ लगइ मान्सनले आराधना अददाहान, तिनन सब भण्ना आफइलाइ ठुलो माणन्छ। याँ सम्मकि त्यो खराब मान्स परमेश्वरका मन्दिरमि बसन्छ रे आफइलाइ परमेश्वर हु भणि सबलाइ भणन्छ।
5तमनलाइ पक्‍का याद छ कि जब म तमनसित थ्या तब म भौत जसो यिन कुरणी भणन्या अरनथ्या। 6अइल सम्म त्यो खराब मान्स धेकिया आथिन क्याकि केइ कुरणीले उइलाइ रोक्या छ। तमनलाइ पक्‍का याद छ कि तइलाइ रोक्द्या कि कुरणी हो। तबइकिलाइ जब परमेश्वरले तोक्या समय आउछ, त्यो खराब मान्स धेकिन्या हो। 7साच्ची सैतानले पइल्ली बठेइ मान्सनले परमेश्वरलाइ इन्कार अददाइ गोप्य रुपमि काम अद्दा छ। तर तइले तब सम्म मान्सनलाइ परमेश्वरलाइ इन्कार अद्दा बठेइ रोकन्छ जबसम्म परमेश्वरले उइलाइ बाटा बठेइ हटाउनाइन।
8तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन। 9त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन। 10रे तइले तिननलाइ सब किसिमका खराब काम धोका दिनाइ प्रयोग अद्दया हो, जो परमेश्वर बठेइ नास हुनाइ छानिया छन। क्याकि तिननले येशू ख्रीष्टका बारेमिको सत्य सन्देसलाइ बिश्वास अद्द इन्कार अर्यो जइले तिनलाइ बचाउन सकनथ्या।
11तबइकिलाइ त्यो खराब मान्सले भण्या झुटि कुरणीमि बिश्वास अरुन भणबर परमेश्वरले तिननमि केइ सक्तिशाली चिज पठाउनाहान। जइले तिननलाइ येशू ख्रीष्टका बारेमिको सत्य सन्देश बठेइ टाडा अरन्छ। 12रे परिणाम यो हो कि, तिन सब जो पाप अद्या मन अददाहान रे येशू ख्रीष्टका बारेमिको सत्य सन्देशमि बिश्वास अद्दाइन्न, तिनन परमेश्वर बठेइ दोषि गणिन्या हुन।
स्थिर रनु
13बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो। 14हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक। 15तबइकिलाइ बिश्वासि भाइन हो, स्थिर होउ, रे हामले तमनलाइ दियाको त्यो शिक्षामि लगातार बिश्वास अरिराख जो हामले तमनसित व्यक्तिगत रुपमि रे हामरो पत्र बठेइ हामले तमनलाइ भण्याथ्या।
16हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ। 17रे म प्रार्थना अद्दउ कि तिननले तमरो हृदय उत्साहले भरिउन ताकि तमन असल कुरणी अद्द रे बोल्लाइ सदाइ बलियो हुन सक।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for २ थेसलोनिकि 2