YouVersion Logo
Search Icon

१ तिमोथी 1

1
अबिबादन
1म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ। 2म यो चिठ्ठी तिमोथीलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।
झुटा शिक्षकका बिरुद्द चेतावनी
3म तमलाइ आजी भण्नाछु म माकेडोनिया प्रदेसमि जाना हइ पइल्ली मइले तमनलाइ एफिसस सहरइमि बस, रे झुटा शिक्षकलाइ झुटा शिक्षा सिकाउन बन्द अर भणबर बिन्ति अर्याथ्या। 4तिनन अनुमानका कुरणी मान्तरइ बडाउन्या दन्त्य काहानि रे नसकिन्या पुर्खाको लामो सुचीमि समय बर्बाद अद्द बन्द अरुन, यिसा बादबिबादले कसइलाइ परमेश्वरको काम अददाइलाइ सहयोग अद्दइन। तसो काम परमेश्वरमि बिश्वास अद्याले मान्तर अद्द सकन्छ।
5मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ। 6झुटा शिक्षकले यिन सब असल कुरणी अद्द छाडया छन तर काम नलाग्द्या कुरणीमि आफ्नो समय बर्बाद अददाहान। 7तिन झुटा शिक्षक मोशाको कानुन सिकाउन्यावाला हुनचाहानान। तर तिनन साच्ची बुज्ज सक्दाइनन कि तिननले औरलाइ कि सिकाउन खोज्जा छन, रे तिनन दृढ बिश्वाससित कि बोल्ला छन। 8हाम जाण्नाउ कि यदि मान्सनले कानुनलाइ निक्केरि सिकायो भण्या कानुन असल हो।
9हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ, 10व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो। 11यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।
पावलको गवाही
12मलाइ बल दिन्या हामरा प्रभु येशू ख्रीष्टलाइ म धन्यबाद दिनउ, क्याकि उनले मलाइ बिश्वासयोग्य माणिबर आफ्ना सेवामि नियुक्त अर्याछ। 13म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या। 14हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।
15मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन हो, रे यइमि बिश्वास अद्द सकिन्छ, कि पापीलाइ बचाउनाइलाइ येशू ख्रीष्ट संसारमी आया, पापीनमी सब भण्ना बड्ता पापी म हु। 16तर येशू ख्रीष्टले म प्रति दया धेकायो। म, जइले सबहइ बड्ता पाप अद्दाइलाइ क्षमा अरिबर उन यो धेकाउन चाहानथ्या कि उन पूर्ण रुपमि कति धैर्य छन। यो मान्सनकिलाइ उदाहरण हुन्या हो जो पछा उनमी बिश्वास अरन्छ रे अनन्त जीवन पाउन्छ। 17राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।
तिमोथीको कर्तव्य
18मेरो चेलो तिमोथी, म तुलाइ यिन आदेस दिन्नाछु: मइले तिन कुरणी तुलाइ याद अददाइ भण्या जो पइल्ली अगमबक्ताले तेरा बारेमि भण्याथ्यो। ताकि तुइले तिन सब्द झुटा शिक्षकका बिरुद्दमि असल लडाइ लड्ड सक।। 19तुइले ख्रीष्टमी लगातार बिश्वास अददु पणन्छ रे असल बिचार हुनु पणन्छ। केइ मान्सनले आफ्नो असल बिचारलाइ इन्कार अर्या छन, रे तिननले ख्रीष्टमी बिश्वास अद्दया आफ्नो क्षमतालाइ नष्ट अर्या छन जसेरि जहाज दुर्घटनामि जहाज नष्ट हुन्छ। 20तिननमि हइ हुमेनियस रे अलेक्जेण्डर हुन, मइले तिननलाइ सैतानको सक्तिमि सुम्पिबर सजाय दिया छु। यइ कुरणीले तिननलाइ परमेश्वरको निन्दा अद्द बठेइ रोक्द सिकाउन्या हो।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for १ तिमोथी 1