१ कोरिन्थी 15
15
ख्रीष्ट मर्या बठेइ जिउना भया
1बिश्वासि भाइन हो, मइले तमनलाइ प्रचार अर्या सुसमाचार म तमनलाइ याद दिलाउन चाहानौ, जो सु-समाचार तमनले ग्रहण अर्या, रे जइमि तमरो बिश्वास बलियो छ। 2परमेश्वरले तमरो तइ सुसमाचार बठेइ उद्दार अर्यो, रे यदि तमन मइले प्रचार अर्या सुसमाचारमि बिश्वास अरिराख्या भण्या परमेश्वरले तमनलाइ बचाउन्या हुन, नतित तमनले व्यर्थमि बिश्वास अर्या।
3क्याकि मइले प्रभु येशू बठेइ पाया सबहइ महत्वपूर्ण सन्देश मइले तमनलाइ भण्या। त्यो सन्देश यो हो: पबित्र सास्त्र अन्सार ख्रीष्ट हामरा पापका निउति मर्या। 4उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।
5रे उन (पत्रुस) केफासका वाँ, रे बार जाना शिष्याका वाँ धेकिया। 6तइ पछा उन एकइ समयमि पाँच सय भण्ना बढी भाइनका वाँ एकइ बेर धेकिया, जइ मध्ये भौत जसा अइल सम्म छनइछन तर कोइ-कोइ मरिया। 7तइ पछा याकुब रे सब छान्या शिष्याका वाँ धेकिया।
8जमनु पड्डया समय भण्ना पइल्ली जन्मिया बच्चाकि जसेरि छाड्डीबार आसा नअर्या बेला म अचानक प्रभु येशू ख्रीष्टको छान्या शिष्य भया। 9क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।
10तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो। 11तबइकिलाइ मइले भया लगइ अथवा और येशू ख्रीष्टको छान्या शिष्यले भया लगइ, हाम सबले ख्रीष्टका बारेमि एकइ सन्देश प्रचार अर्या। रे त्यो तमनले बिश्वास अर्या छौ।
मर्या मान्सन जिउना भया
12आब मलाइ भण कि हामले तमनलाइ ख्रीष्ट मर्या बठेइ जिउना भया छन भणबर प्रचार अर्या छौ, तमनमि हइ कसइले लगइ यो भणनु पड्डइन कि बिश्वासिन मर्या बठेइ जिउना हुनाइन। 13तर यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइन भण्या, ख्रीष्ट लगइ मर्या बठेइ जिउना बनाइया होइन। 14यदि ख्रीष्ट मर्या बठेइ जिउना बनाया होइन भण्या, हामले प्रचार अर्या सन्देश रे तमरो ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ।
15तइ भण्नालगइ बड्ता उनले ख्रीष्टलाइ मर्या बठेइ जिउना पाण्यो भणि हामले परमेश्वरको बारेमि झुटि गवाही दियाछौ। तर यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भणन्या कुरणी सत्य हो भण्या परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायइन। 16क्याकि यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइन भण्या, ख्रीष्ट लगइ मर्या बठेइ जिउना बनाइया होइन। 17यदि ख्रीष्ट मर्या बठेइ जिउना भयइन भण्या ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ, रे तमन आजी सम्मलगइ पापइमि आफ्नो जीवन बिताउनाछौ।
18रे ख्रीष्टमी मर्या बिश्वासिन लगइ सदाइकिलाइ परमेश्वर बठेइ अलग भया छन। 19यदि हामले यइ जीवनको निउति मान्तर ख्रीष्टमी आसा राख्याछौ भण्या, संसारका और मान्सनलाइ भण्ना मान्सनले हामलाइ सबहइ बरता दया अददु पणन्छ।
20तर ख्रीष्ट मर्या बठेइ जिउना भया कुरणी सत्य हो, उन पइलो हुन रे उनले यो प्रमाणित अर्यो रे उनले मान्सनलाइ मर्या बठेइ जिउना लगइ बनाउन्या हुन। 21क्याकि जसेरि एक मान्स, आदम बठेइ संसारमी मृत्यु आयो, तसेरि मर्या बठेइ जिउना हुन्या कुरणी लगइ अर्खा मान्स, ख्रीष्ट बठेइ आयो। 22हरेक मान्स मरन्छ, क्याकि हाम सब पइलो मान्स, आदमका बंस हौ। तर ख्रीष्ट सितको सम्बन्ध नजिक भया मान्सनले यिन अर्खा मान्स, ख्रीष्ट बठेइ नयाँ जीवन पाउन्या हो। 23तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।
24तइ पछा ख्रीष्टले सब अधिकार रे सक्ति नष्ट अद्दया हुन, रे संसारको अन्त हुन्या हो, रे उनले त्यो राज्य परमेश्वर पितालाइ सुम्पिदिन्या हुन। 25क्याकि परमेश्वरले पुरा रुपमि शत्तुरलाइ नहाराया सम्म ख्रीष्टले त्यो राज्यमि सासन अददु पणन्छ। 26सब भण्ना पछा खतम अरिन्या सत्तुर मृत्यु हो।
27पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो। 28सब कुरणी परमेश्वरका चेलोका अधिनमी भया पछा, तब चेलोले आफइलाइ पुरा रुपमि परमेश्वरका अधिनमी राख्द्या हुन, जइले उनलाइ त्यो अधिकार दियो। तब परमेश्वर मान्तर प्रभु हुन्या हुन, जइले सब मान्सनमि सब काम अद्दया हुन।
29आब यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भण्या, मर्या मान्सनकि निउति बप्तिस्मा लिन्या रितिको अर्थ कि हो? यदि परमेश्वरले मर्या मान्सनलाइ मर्या बठेइ जिउना बनाउनाइन भण्या, तिननले क्याइ अइल सम्मलगइ तइ रिति माण्ना छन? 30यदि मर्या मान्सनलाइ मर्या बठेइ जिउना भयइन भण्या हामले आफलाइ खतरामी पड्डु मुर्खता हो।
31बिश्वासि भाइन हो, हरेक दिन म मद्दया खतरामी छु। यो कुरणी लगइ सत्य हो, जसेरि म हामरा प्रभु येशूमि तमरा बारेमि घमण्ड अद्दया कुरणी सत्य हो। 32याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”
33इसा कुरणी भणन्या मान्सन बठेइ मुर्ख जन होउ। खराब संगतले असल चरित्रलाइ बिगाणन्छ।
34जी ठीक छ तइका बारेमि ध्यानसित बिचार अर, आब बठेइ पाप जन अर। क्याकि तमनमि हइ कति जानाको परमेश्वरसित असल सम्बन्ध आथिन। तमनलाइ लाजमि पाड्डाइ मइले यो भण्या हु।
मर्या बठेइ जिउना भया शरीर
35रे यदि उदाहरणकिलाइ कसइले सोध्यो भण्या, कि परमेश्वरले कसेरी मर्या मान्सलाइ मर्या बठेइ जिउना बनाउनाहान अथवा तिनरो शरीर कि जसो हुन्या हो? 36मुर्ख जन होउ! तइ बेला मेरो उत्तर इसो हुन्छ, बि लाइ हेर। पइल्ली बि रोप्दु पणन्छ, तब टुसाउन्छ रे बोट भया पछा बि हराउन्छ।
37यदि तमनले गउँ अथवा और बि रोपन्छौ भण्या, तमन तइको बोट लाउनानु बरु बि रोपन्छौ। 38बि रोप्या पछा आफ्नो इच्छा अनसार परमेश्वरले बडाउनाहान, धान अथवा और केइ बिको टुसा नधेकिया सम्म उसा उसाइ धेकिनाहान, तर तइ पछा हरेकको आफ्नो-आफ्नो आकार हुन्छ। 39रे यइ संसारमी भया सब किसिमका जिउना प्राणि एकइनासा हुनाइनन। मानब शरीर जीव जन्तुका शरीर जसो हुनइन, रे चडाको शरीर माछाको शरीर भण्ना फरक हुन्छ।
40रे जसेरि संसारमी फरक फरक किसिमका शरीर छन, तसेरि अग्गासमी भया सुर्य, चन्द्रमी रे ताराको एक अलग किसिमको सुन्दरता छ रे धर्तीमि भया चिजको एक अलग किसिमको सुन्दरता छ। 41सुर्यको तेज एक किसमको, चन्द्रमाको सुन्दरता अर्खाइ किसमको, रे ताराको सुन्दरता अर्खाइ किसमको हुनाहान। क्याकि एक तारा अर्खा तारा भण्ना सुन्दरतामि फरक हुन्छ।
42मर्या मान्सन मर्या बठेइ जिउना भया लगइ तसोइ हुन्छ। त्यो गाडयाको शरीर नास हुन्छ, तर जब त्यो मर्या बठेइ जिउनो हुन्छ, तब त्यो नास नहुन्या शरीर हुन्छ। 43जब हामरो शरीर गाड्डाहान, तब त्यो शरीर ननिको रे कमजोर हुन्छ। तर जब त्यो शरीर मर्या बठेइ जिउनो हुन्छ, तब त्यो शरीर सुन्दर रे बलियो हुन्छ। 44हामरो मासु रे रगतको शरीर भया जसोइ, इसो शरीर लगइ हुनाहान, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ। रे हामरो मासु रे रगतको शरीर यिसा सरीरमि बदलिन्या हो, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ।
45पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान। 46मासु रे रगतको शरीर पइल्ली आयो रे तइ पछा यिसा शरीर आयो, जइलाइ परमेश्वरका आत्मा बठेइ जीवन दिया हुन्छ।
47पइलो मान्स धर्ति अथवा माटीले बन्याथ्यो, दोसरो मान्स अथवा ख्रीष्ट स्वर्ग बठेइ आया हो। 48धर्तिका मान्स त्यो पइलो मान्स आदम जसो हो। तर जो स्वर्गका मान्सन हुन, तिनन स्वर्गका मान्स ख्रीष्ट जसाइ हुन। 49हाम सबसित पइलो मान्स आदमको रुप छ, जो माटी बठेइ बन्या हो। तसेरि हामसित एक दिन ख्रीष्टको रुप लगइ हुन्या हो जो स्वर्ग बठेइ आया हुन।
50बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।
51हेर, म तमनलाइ एक रहस्य भण्नउ, हाम सब मद्दया आथिन, तर हाम सब बदलिन्या हौ, 52यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो। 53क्याकि हामरो यो शरीर सजिलै मरन्छ रे नास हुन्छ, यो तइ सरीरमि बदलिनु पणन्छ जो कभइ मद्दइन रे नास हुनइन।
54जब यिसो हुन्छ, तब परमेश्वरले पबित्र शास्त्रामि लेख्या कुरणी पुरा हुन्या हो, जइले यिसो भणन्छ,
“मृत्यु सदाइकिलाइ पराजित हुन्या हो, रे अस्तित्वमि रन्या होइन।”
55यिसेरी पबित्र शास्त्रामि लेख्या कुरणी पुरा हुन्या हो,
ए मृत्यु तेरो बिजय काँ छ?
ए मृत्यु तेरो दुःख दिन्या सक्ति काँ छ?
56मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन। 57तर परमेश्वरलाइ धन्यबाद होउ कि हामरि निउति हमरा प्रभु येशू ख्रीष्टले जी अर्याछ, तइका लाग्दा परमेश्वरले हामलाइ हामरा पाप रे मृत्युमि बिजय दिया छ।
58तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।
Currently Selected:
१ कोरिन्थी 15: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.