YouVersion Logo
Search Icon

हितोपदेश 1:7-8

हितोपदेश 1:7-8 NCV

याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग।

Free Reading Plans and Devotionals related to हितोपदेश 1:7-8