YouVersion Logo
Search Icon

हितोपदेश 1:32-33

हितोपदेश 1:32-33 NCV

आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ। तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।