हितोपदेश 1:1-4
हितोपदेश 1:1-4 NCV
इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू: बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति, अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति, विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति





