YouVersion Logo
Search Icon

मीका 7:18-19

मीका 7:18-19 NCV

तपाईंजस्तो परमेश्‍वर को छ र? जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, र अपराधहरू बिर्सिदिनुहुन्छ। तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न, तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ। तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

Related Videos