यशैया 11:2-3
यशैया 11:2-3 NCV
याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा, र उहाँ याहवेहको भयमा प्रसन्न हुनुहुनेछ।