YouVersion Logo
Search Icon

उपदेशक 8:8

उपदेशक 8:8 NCV

जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन; त्यसरी नै मृत्युको दिनमाथि पनि कसैको शक्ति हुँदैन। जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन; त्यसरी नै दुष्‍टताले दुष्‍टलाई छोड्दैन।

Free Reading Plans and Devotionals related to उपदेशक 8:8