भजनसंग्रह 136
136
1हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
2देवहरूका परमेश्वरलाई प्रशंसा गरौं!

3परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष।

4परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो।

5परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो।

6परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो।

7परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,

8दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो।

9परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।

10परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।
उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ।
11परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो,

12परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।

13परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।

14परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो।

15परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो।

16परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो।

17परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।

18परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।

19परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।

20परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो।

21परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो।

22परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो।

23परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो।

24परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।

25परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।

26स्वर्गका परमेश्वरको प्रशंसा गरौं।

Currently Selected:
भजनसंग्रह 136: NERV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: