YouVersion Logo
Search Icon

भजनसंग्रह 117

117
1हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
2परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ।
अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ।
परमप्रभुको प्रशंसा गर!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 117