YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 14:18-19

मत्तीको सुसमाचार 14:18-19 NERV

येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए।

Free Reading Plans and Devotionals related to मत्तीको सुसमाचार 14:18-19