YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 5:13

यशैयाको पुस्तक 5:13 NERV

परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।

Free Reading Plans and Devotionals related to यशैयाको पुस्तक 5:13