YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 37:20

यशैयाको पुस्तक 37:20 NERV

तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”

Free Reading Plans and Devotionals related to यशैयाको पुस्तक 37:20